site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अंग्रेजी नयाँ वर्षमा नेपाली टोपी दिवस (फोटोफिचर)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखमा नेपाली टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ टोपी दिवस मनाइएको हो । 
पहिलोपटक २०६८ सालमा सामाजिक सञ्जाल फेसबुकबाट सुरु भएको यो अभियान अहिले स्वतःस्फूर्त अगाडि बढ्दै दिवसकै रुपमा मनाउन थालिएको छ । दोस्रो जनआन्दोलन अघिसम्म राष्ट्रिय पोशाकका रुपमा दौरासुरुवाल र टोपी रहेको भएपनि त्यसपछिका समयमा राष्ट्रिय पोशाक खारेज गरिएपछि यसको अस्तित्व जोगाउनकै लागि भए पनि नेपाली टोपी दिवस मनाउनुपर्नेमा अभियन्ताहरुको जोड रहेको छ ।
आज बिहान काठमाडौंको माइतीघरमा भेला भएका अभियन्ताहरुले नेपालीको पहिचान जोगाउन पनि नेपाली टोपीको संरक्षण जरुरी रहेकोमा जोड दिए । 
 

\"\"

\"\"

KFC Island Ad
Dabur Nepal
NIC Asia

\"\"

\"\"

Royal Enfield Island Ad

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro