site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई एक हजार जरिवाना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुगौली सन्धीअघिको नेपाली भूमि फिर्ताको माग राख्दै आएका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १ हजार जरिवाना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको एकल इजलासले नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा १ हजार जरिवाना गरेको हो  । 

गत भदौं १४ गते बिम्स्टेक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएकै दिन गत भदौ १४ गते चाबहलस्थित आफ्नो निवासबाट नेपाल पक्राउ परेका थिए । उनी ६ दिन प्रहरी हिरासतमा रहेका थिए । 
  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC