कोरोना संक्रमण अपडेट
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७१ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ८०४, भक्तपुरमा ११३ र ललितपुरमा १७६ जना नयाँ संक्रमित थपिएका हुन् । आज देशभर १० हजार ९८६ वटा नमुनाको पीसीआर र १ हजार ७८४ वटाको एन्टिजेन परीक्षण गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ १६:४१
प्रतिक्रिया दिनुहोस्