काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३६७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ७३८, भत्तपुरमा २६५, र ललितपुरमा ३६४ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २८ हजार ५ पुगेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com