site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा तीव्र गतिमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै  
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ३४ हजार ६९२ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अघिल्लो २४ घण्टामा भारतमा दुई लाख १७ हजार ३५३ कोरोना संक्रमित फेला परेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो २४ घण्टामा भारतमा १ हजार १८५ कोरोना संक्रमितको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा बढेर यो संख्या १ हजार ३४१ पुगेको छ । 

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७५ हजार ६४९ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ४५ लाख २६ हजार ६०९ पुगेको तथ्यांक छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement