site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

मोदीले भारतमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका बीबीसीले जनाएको छ । 

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदील भारतलाई सबै मिलेर कोभिड–१९ बाट मुक्त बनाउन आग्रह गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement