site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली टिमका फरवार्ड अन्जन विष्ट घाइते
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।

भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर मंगलबार घाइते भएका हुन् । विष्टलाई ब्लुक्रस अस्पताल लगिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro