site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इक्वेडरमा पहिरो : १६ जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । दक्षिणी इक्वेडरमा भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य बेपत्ता भएका छन् ।

इक्वेडरको जोखिम व्यवस्थापन सचिवालयले सोमबार जारी गरेको विज्ञप्तिमा आइतबार राति अलौसीको सानो समुदायमा बगेको माटो तथा मलबेको छालबाट कम्तिमा १६ जनाको मृत्यु भएको र करिब ५०० अन्य प्रभावित भएको बताएको छ ।

“हामीले एउटा डरलाग्दो त्रासदी देख्नुपरेको छ," यातायात मन्त्री डारियो हेरेराले भने । पहिलो कुरा भनेको मानिसहरूलाई घरबाट बाहिर निकाल्नु रहेको बताएका छन् । अल्जजिरा

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro