site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यालिफोर्नियामा डुंगा दुर्घटना हुँदा आठजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ । दुईवटामध्ये एउटा डुंगामा सवार यात्रु मात्रै भेटिएका छन् । अर्को डुंगामा पनि आठदेखि दशजनासम्म रहेको अनुमान गरिएको बीबीसीले जनाएको छ । 

खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । 

स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्यान्डले दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना के कारण भयो स्पष्ट हुन सकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro