site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवि मगरलाई ‘अनेसास शिखर पुरस्कार’ प्रदान  
Tiktok banner adTiktok banner ad

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले कवि गिरी श्रीसमगरलाई ‘अनेसास शिखर पुरस्कार २०७९’ प्रदान गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कवि मगरलाई नगद राशि ३३ हजार ३३३ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा कवि महेन्द्र थुलुङ राईले एकल कवितावाचन गरेका थिए ।

अनेसासले यसअघि साहित्यकारहरू विनोद खड्का र बद्रीप्रसाद पराजुलीलाई यो पुरस्कार प्रदान गरिसकेको छ ।

कुलपति राईले साहित्यकारहरूले एकार्काको खुट्टा तान्नुभन्दा एकजुट भई काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राधेश्याम लेकाली, तीर्थ संगम राई, रमेशानन्द वैद्यलगायत व्यक्तिले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro