site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ सार्वजनिक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । कवि सूर्य लाकोजूका ६ कवितासंग्रहमाथि लेखिएको पुस्तक ‘सूर्यका कविताहरूको प्रवृत्तिगत विश्लेषण’ सार्वजनिक भएको छ । 

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. डा. कुमार कोइराला, डा. तुलसी भट्टराई, प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँललेलगायतले लोकार्पण गरे । 

कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले लाकोजू मूलतः कवि भएको र उनको कवि व्यक्तित्व लोकप्रिय रहेको उल्लेख गर्दै समालोचक तथा साहित्यकार श्रीहरि फुयाँलद्वारा सूर्य लाकोजूका कवितामाथि समालोचकीय पुस्तक प्रकाशन हुनु सान्दर्भिक रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro