site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ४ वटा कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत भएको छ ।
४ कम्पनीको २१ लाख २६ हजार ५६५ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार हाम्रो विकास बैकको १ लाख ५९ हजार ५६५, कर्णाली डेभलपमेन्ट बैंकको २ लाख, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ९५ हजार कित्ता वोनस र १० लाख कित्ता हकप्रद र सिर्जना फाइनान्स लिमिटेडको ६ लाख ७२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro