site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
धनगढी। भारतले भारु ५०० र एक हजारका नोटको कारोबारमा रोक लगाएसँगै भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न ठाउँका सर्वसाधारण मारमा परेका छन् । 
आफ्नो साथमा रहेको भारु हजार र ५०० का नोटको सटही हुने÷नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिकले सास्ती खप्नु परेको छ । 
भारतको लखनउबाट उपचारका गरी फर्किएका धनगढीका मनोज ओझा आफूसँग रहेको भारु एक हजार र ५०० का नोट सटही नहुँदा विचल्लीमा परेको बताउनुहुन्छ । “उपचारका लागि पुनः लखनउ जान समस्या भएको छ,” उनले भने । 
कारोबारमा रोक लगाइएसँगै स्थानीय व्यापारी, भारतका अस्पतालमा उपचारमा रहेका बिरामीका अविभावक र सर्वसाधारण आफूसँग रहेका भारु ५०० र हजारका नोट सटही हुने वा नहुने र सटही गर्दा पनि सानो दरको भारु पाउने वा नपाउने भन्ने समस्यामा छन् । भारतमा काम गरेर फर्किने र भारतका अस्पतालमा उपचाररत रहेका नेपाली नागरिक मारमा छन् । 
नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विश्रुत थापाले भारु एक हजार र ५०० का नोटको कारोबारमा भारतले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले पनि आजैदेखि ती नोटको कारोबारमा रोक लगाएको जानकारी दिए । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro