site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । न्याय परिषद्को सोमबारको बैठकमा न्यायाधीशको नियुक्तिका विषयमा छलफल भएको छ । 
बैठकमा न्यायाधीश नियुक्तिका विषयमा आवश्यक अध्ययन गर्ने विषयमा छलफल भएको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए ।  
प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष सुशीला कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय र सदस्य रामप्रसाद सिटौला बैठकमा सहभागी थिए । न्यायाधीश नियुक्तिका विषयमा सोबार नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश कार्कीसँग भेटी ५० प्रतिशत बारको प्रतिनिधित्व हुनुपर्ने माग राखेको थियो । रासस 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro