site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा सामान्य सुधार, लघुवित्त संस्थाका लगानीकर्ताले कमाए
काठमाडौं । लघुवित्त संस्थाको सेयर मूल्य बढेपछि तिहारपछिको सेयर बजारमा सामान्य सुधार आएको छ । बिहीबार बजार खुल्दा घटेकोमा पछि सुधार आई साढे २ अंक बढेको छ । समग्र परिसूचक बढेर १ हजार ७६२ अंकमा पुगेको छ । बिहीबार अधिकांश लघुवित संस्थाको सेयर मूल्य बढेको छ । बिहीबार बैंक, विकास बैंक र वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् भने होटल, जलविद्युत, विमा र उत्पादनमुलक क्षेत्रका लगानीकर्ताले गुमाएका छन् । 
बिहीबार छिमेक लघुवित्त विकास बैंकको १४४, जनउत्थान सामुदायिक लघुवित्त बैंकको २६९, नागवेली लघुवित्त बैंकको २२०, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १७७, स्वालम्बन विकास बैंकको १२४ रुपैयाँ बढेको छ । बिहीबार ५३ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सेयर कारोबार सिभिल बैंकको भएको छ । 
बिहीबार सिभिलको ११ करोड ४ लाख ६१ हजार कित्ता सेयर कारोबार भएको छ । बजार खुल्दा ३३६ रुपैयाँ रहेको १८ रुपैयाँ बढेर बजार बन्द हुँदा ३५४ रुपैयाँमा कारोबार भएको थियो । बजारमा सामान्य सुधार आएपछि पुँजीकरण पनि बढेर १९ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro