site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा सामान्य सुधार, लघुवित्त संस्थाका लगानीकर्ताले कमाए
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । लघुवित्त संस्थाको सेयर मूल्य बढेपछि तिहारपछिको सेयर बजारमा सामान्य सुधार आएको छ । बिहीबार बजार खुल्दा घटेकोमा पछि सुधार आई साढे २ अंक बढेको छ । समग्र परिसूचक बढेर १ हजार ७६२ अंकमा पुगेको छ । बिहीबार अधिकांश लघुवित संस्थाको सेयर मूल्य बढेको छ । बिहीबार बैंक, विकास बैंक र वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् भने होटल, जलविद्युत, विमा र उत्पादनमुलक क्षेत्रका लगानीकर्ताले गुमाएका छन् । 
बिहीबार छिमेक लघुवित्त विकास बैंकको १४४, जनउत्थान सामुदायिक लघुवित्त बैंकको २६९, नागवेली लघुवित्त बैंकको २२०, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १७७, स्वालम्बन विकास बैंकको १२४ रुपैयाँ बढेको छ । बिहीबार ५३ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सेयर कारोबार सिभिल बैंकको भएको छ । 
बिहीबार सिभिलको ११ करोड ४ लाख ६१ हजार कित्ता सेयर कारोबार भएको छ । बजार खुल्दा ३३६ रुपैयाँ रहेको १८ रुपैयाँ बढेर बजार बन्द हुँदा ३५४ रुपैयाँमा कारोबार भएको थियो । बजारमा सामान्य सुधार आएपछि पुँजीकरण पनि बढेर १९ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro