site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईएसका सर्वोच्च नेता बग्दादीको अडियो टेप सार्वजनिक
काठमाडौं । इस्लामिक आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का सर्वोच्च नेता अबुबाकर अल बग्दादीको एक अडियो टेप सार्वजनिक भएको छ । उक्त टेपमा उनले इराकी सेना बिरुद्ध मोसुल सहरको रक्षागर्न आग्रह गरेका छन् ।
बग्दादीले बिगत एक वर्षमा दिएको यो पहिलो सार्वजनिक सन्देश भएको र यो सत्य भएको पुष्टि भएमा यस अघि मारिएको भनिएको हल्ला निराधार सावित हुने बताइएको छ । 
तर, स्वतन्त्र रुपमा उनको आवज हो वा होइन भनेर पुष्टि नभएको बताइएको छ । बग्दादी उनका हजारौं लडाकुसँगै इराकको मोसुल सहरमा रहेको विश्वास गरिएको छ ।
मोसुल आईएसको कब्जामा रहेको इराकको अन्तिम सहर भएको बताइएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro