site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले रोपे लिची र एभोकार्डोको बिरुवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ शुभारम्भ गरेका छन् । सो अवसरमा उनले मानव जातिको सुरक्षाका लागि पनि वातावरणीय सन्तुलन कायम गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन लागिपरेको पनि बताए । सरकारले भावी सन्ततिलाई समेत ध्यानमा राखेर वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सो अवसरमा उनले सिंहदरबारमा परिसरमा लिची र एभोकार्डोको बिरुवा रोपेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro