site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य ९०० बढ्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ६५ रुपैयाँ बढेर दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्