site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‌मा टेबुल
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले आगामी आथिक वर्षको बजेट प्रतिनिधिसभा र राष्ट्रियसभामा टेबुल गरेको छ । 

संघीय संसद्को बिहीबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट टेबुल गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्