site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेटले जनतामा देखिएको निराशा चिर्ने
Argakhachi Cement Island Ad

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले जनतामा देखिएको निराशा चिर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‌मा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्