राजनीति
एमाले नेता पण्डितलाई पत्नीशोक
-1748490772.jpg)
काठमाडौं । नेकपा (एमाले)का नेता लालबाबु पण्डित पत्नीशोकमा परेका छन् । पूर्वमन्त्री पण्डितकी पत्नी विमला महतको गएराति उपचारका क्रममा निधन भएको हो ।
पण्डित स्वयंले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । विमला केही वर्षयता घातक रोगबाट ग्रसित थिइन् ।
विसं २०२२ साल असोज २ गते ललितपुरमा जन्मिएकी विमलाको ६० वर्षमा निधन भएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ ०९:३८
प्रतिक्रिया दिनुहोस्