अर्थ व्यवसाय

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट आठ प्रतिशत नगद लाभांश दिने भएको छ ।
आज (जेठ १४ गते) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणको स्वीकृति भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सर्वसाधारणले लाभांश प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ ११:३२
प्रतिक्रिया दिनुहोस्