site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आभास साहित्य सम्मान तथा पुरस्कार बानियाँ र अधिकारीलाई
Argakhachi Cement Island Ad

काठमाडौं ।  आभास साहित्य कोषले ०८१ सालको आभास साहित्य सम्मान समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने भएको छ । 

यसैगरी, आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिने निर्णय भएको कोषका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए । 

यसअघि उक्त पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ)लाई प्रदान गरिएको थियो ।रासस

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्