site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कञ्चनजंघा हिमाल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिरिजंघा गाउँपालिका–८, ओक्ताङबाट देखिएको कञ्चनजंघा हिमाल। समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइमा रहेको यो विश्वको तेस्रो अग्लो हिमाल हो । सन् १९५५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले पहिलोपटक आरोहण गरेका थिए । त्यसयता, ट्रेकिङ र पर्वतारोहणका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ । तस्बिर : दिलकुमार लिम्बू/रासस

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्