site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाविरुद्ध ८–० को जित निकाल्दै भारतको विजयी सुरुआत

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा भारतले फराकिलो जितसहित विजयी सुरुआत गरेको छ । शुक्रबार भारतले च्यम्पियनसिपको समूह चरणको पहिलो खेलमा श्रीलंकाविरुद्ध ८–० को फराकिलो जित निकाल्दै विजयी सुरुआत गरेको हो ।

भारतको जितमा टोलीका ड्यानी मेटेईले ह्याट्रिक गोल गरे । टोलीका प्रशान जाजोले दुई गोल गर्दा एम्डी अर्बाश, ओमाङ दोडुम र कप्तान सिंगमायुम शामीले पनि समान एक गोल गरे ।

भारतको यूपीयास्थित गोल्डेन जुब्ली रंगशालामा पहिलो जितसँगै समूह बी मा रहेको भारतले तीन अंक जोडेको छ । अब दोस्रो खेलमा भारतले नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

आगामी मे १३ मा भारतीय समयअनुसार साँझको ७ः३० बजे खेल सुरु हुने तालिका छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro