site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौतमलाई एक लाखको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान

काठमाडौं । नेपाली लेखक संघले आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरेको छ । आख्यानकार गौतमलाई एक लाख रुपैयाँ नगदसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

संघले प्रत्येक दुई वर्षमा राष्ट्रिय लेखक पुरस्कार प्रदान गर्दै आएको छ । 

पुरस्कारका लागि संघलाई धन्यवाद दिँदै आख्यानकार गौतमले सम्पूर्ण लेखकले साहित्यलाई साधना मानेर काम गर्नुपर्ने बताए । 

उनले आफूले १० वर्षको उमेरदेखि लेख्न थालेको स्मरण गर्दै २० वर्षदेखि लेख प्रकाशन हुन थालेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro