अर्थ व्यवसाय

काठमाडौं । नयाँ वर्षको अवसरमा लायन्स क्लब अफ अटो सोसियल फ्रेन्डसको आयोजनामा ललितपुरको पुल्चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालअन्तर्गत रहेको उक्त क्लबले ब्लड डोनर्स एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर र ललितपुर मेकानिक संघ, नेपालसँग सहकार्य गरी रक्तदान कार्यक्रम गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ १६:३०
प्रतिक्रिया दिनुहोस्