site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु बैंक र गोरखा गार्डन होटेलबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक र गोरखा गार्डन होटेलबीच छुट सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

गोरखा गार्डन होटेलका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवँर र प्रभु बैंकको तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युती माध्यमबाट बिल भुक्तानी गर्दा गोरखा गार्डन होटेलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायत सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखा गार्डन होटेलसँगको साझेदारीले गोरखाको पर्यटनको प्रवर्धन हुनुका साथै प्रभु बैंकका ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro