site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमारी बैंकको बम्पर उपहार योजना सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । कुमारी बैंकले नयाँ योजना ‘टप अप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौँ !’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । 

जसमा बम्पर उपहार आइफोन १६ रहेको छ । त्यस्तै, हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको बैंकले जानकारी दिएको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।

यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

कुमारी बैंकले देशभरका ३०२ शाखा कार्यालय, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro