site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते    

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

जिल्लाको मनहरी गाउँपालिकामा पर्ने वसन्तपुरमा आइतबार पौने ४ बजेतिर चट्याङ लागेर सोही स्थानका २८ वर्षींय अबिरल थिङको मृत्यु भएको हो । 

चट्याङ लागेर ५६ वर्षीय सिंह बहादुर थिङ र सौगात गोले घाइते भएका हुन् । घाइतेमध्ये थिङ मृतकका बाबु हुन् भने गोले उनको सानिमाका छोरा हुन् । 

घाइतेलाई उपचारका निम्ति हेटौँडातर्फ पठाइएको र त्यहाँबाट रिफर गरी भरतपुर सरकारी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro