बाह्रखरी फोटो
-1744286222.jpg)
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बुधबार रातिदेखि वर्षा भएको छ । देशभर साधरणतयादेखि पूर्ण बदली हुँदा वर्षा भइरहेको हो । काठमाडौंमा बिहीबार दिनभर केही सयम पानी पर्ने र रोकिनेक्रम चलेको थियो । पानी परेपछि गन्तव्यमा निस्किएकाहरूदे छाता लगायतको जोहो गरेका थिए । केही भिजेरै गन्तव्य पार गरिरहेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १७:४४
प्रतिक्रिया दिनुहोस्