site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छाता ओढेर शिक्षक सडकमा (तस्बिरहरू)

काठमाडौं । शिक्षकले सोमबार (वैशाख १५) २७औँ दिन पनि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै उनीहरूले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् ।

यस दिन कतिपय शिक्षक छाता ओढेर प्रदर्शनमा सहभागी भए । आइतबार (वैशाख १४) वर्षा हुँदा उनीहरू भिजेका थिए । प्रहरीसँग झडप हुँदा केही शिक्षक घाइते पनि भए ।

नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक गएको चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलनमा छन् ।

थप तस्बिर हेर्नोस्–

s1-(6)-1745826819.jpg

s1-(4)-1745826818.jpg

s1-(5)-1745826818.jpg

s1-(1)-1745826817.jpg

s1-(2)-1745826817.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro