site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
६० प्रतिशत क्रियाशील जनसंख्याबाट लाभ लिन सकिएन भने पछाडि पर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल युवा र क्रियाशील जनसंख्या बढी भएकोले यसबाट लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको 'बाह्रखरी गर्ल्फ तथा आर्थिक परिसंवाद'मा प्रधानमन्त्री ओलीले हालको जनसंख्याबाट लाभ लिन नसकिए पछाडि परिने बताए ।

"६० प्रतिशत हामीसँग क्रियाशील जनसंख्या छ । ४० प्रतिशत त युवा जनसंख्या छ," प्रधानमन्त्री ओलीले भने, "हामी सतर्क हुनुपर्छ । नत्र हामीले यो जनसंख्याबाट लाभ लिन सक्दैनौँ ।"

नेपालमा खनिज, वनजंगल र पानी जस्ता स्रोत भएकाले यी सम्भावनाबाट अधिक फाइदा लिन सकिने उनको भनाइ छ ।

 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro