site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । 

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको बैठकले पनि बहुमतले पारित गरेको हो । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्