site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी (तस्बिरहरू)

काठमाडौं । जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको राजावादीको प्रर्दशनस्थल काठमाडौंको तीनकुनेमा प्रदर्शनकारी जम्मा हुन थालेका छन् । कोटेश्वरतर्फबाट आएको एक समूह तीनकुनेमा जम्मा भएका छन् ।

काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूले एकै दिन  प्रदर्शन गर्न लागेका हुन् । राजाबादीको प्रदर्शनको कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका छन् ।

प्रहरीका अनुसार गौशालालगायत अन्यक्षेत्रबाट समेत प्रदर्शनकारी आउनेक्रम सुरु भएको छ ।

Argakhachi Cement Island Ad

गणतन्त्रवादीहरूलाई प्रदर्शनीमार्गको स्थान उपलब्ध गराएको छ । उनीहरू पनि जम्मा हुने तयारी गरिहरेका छन् ।

Rajabadi-Protest-(14)-1743142249.jpg

Rajabadi-Protest-(1)-1743142249.jpg

Rajabadi-Protest-(12)-1743142248.jpg

Rajabadi-Protest-(13)-1743142248.jpg

Rajabadi-Protest-(10)-1743142247.jpg

Rajabadi-Protest-(11)-1743142247.jpg

Rajabadi-Protest-(9)-1743142246.jpg

Rajabadi-Protest-(8)-1743142246.jpg

 

Rajabadi-Protest-(4)-1743142244.jpg

Rajabadi-Protest-(6)-1743142245.jpg

Rajabadi-Protest-(7)-1743142245.jpg

Rajabadi-Protest-(3)-1743142243.jpg

Rajabadi-Protest-(2)-1743142243.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्