site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संखुवासभामा चट्याङ लागेर ४० भेडा मरे
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३, सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् । 

शुक्रबार (चैत ८) राति मकालु–३, सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० भेडा मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । उक्त गोठमा २५० भेडा थिए । 

इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro