site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई सांसदको प्रश्न– लिपुलेक, कालापानी र लिम्पियाधुराको भ्रमणमा कहिले जानुहुन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुराको भ्रमणमा जान सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री ओलीलाई सोधे, “नेपालको चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुराको भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?”

साथै, उनले ईपीजी प्रतिवेदन बुझ्न नमिल्ने हो भनी प्रश्न गरे । “नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतका प्रधानमन्त्रीले नबुझेको अवस्थामा नेपालका प्रधानमन्त्रीले पनि उक्त प्रतिवेदन बुझ्न नमिल्ने हो ?,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro