बाह्रखरी फोटो

प्रतिक्रिया दिनुहोस्
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सिमलको रुखमा बसेको कालोटाउके सुनचरी । कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com