site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतले लगातार १५औँ पटक टस हा‍र्‍यो, ब्याटिङमा न्युजिल्यान्ड

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पनि भारतले टस हारेको छ । आइतबार दुबईमा हुने खेलका निम्ति भएको टस जितेर न्युजिल्यान्डले ब्याटिङको निर्णय गर्दै भारतलाई फिल्डिङमा निम्त्याएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले यो १५औँ पटक टस हारेको हो । 

भारतले सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलयता टस जित्न सकेको छैन । यी १५ खेलमध्ये १२ खेलमा भारतको कप्तानी रोहित शर्माले सम्हालेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro