बाह्रखरी फोटो

काठमाडौं । इस्लाम धर्मालम्बीहरूको एक महिने वर्त बस्ने पर्व रमादान अथवा रमजान सुरु भएको छ । यस पर्वमा मुस्लिम समुदायहरूले सूर्योदयअघि खाना खाएपछि साँझ सूर्यास्तपछि मात्रै खानेकुरा खाने गर्दछ ।
ठमेलस्थित मुस्लिम टोलमा रमादान भरी साँझ वर्त खोल्दा खाने खाना त्यहाँका मुस्लिम युवाहरूले निःशुल्क खुवाउँदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ २२:३५
प्रतिक्रिया दिनुहोस्