site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डको डाटा सेन्टरमा नौ अर्ब डलर लगानी गर्दै टिकटक

काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्सले थाइल्यान्डमा डाटा सेन्टर बनाउन ८.८ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । टिकटककी सार्वजनिक नीति उपाध्यक्ष हेलेना लेर्शले शुक्रबार (आज) बैंककमा आयोजित एक कार्यक्रममा यस्तो बताएकी हुन् ।

यो लगानी कम्पनीले आउँदो पाँच वर्षभित्र गर्नेछ । थाइल्यान्डको लगानी बोर्डले गएको महिना बाइटडान्ससँग ३.८ अर्ब डलरको लगानी सम्झौता सार्वजनिक गरेको थियो । यो सम्झौतामा उक्त रकम समावेश गरे/नगरेको स्पष्ट छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro