site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : रेनुका सर्वोत्कृष्ट 

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर रेनुका नगरकोटे चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।

रेनुकाकै उत्कृष्ट प्रदर्शनप्रेरित नेपाली टिमले प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको थियो । सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने रेनुकाले ५० हजार रुपैयाँको चेक प्राप्त गरिन् ।

बुधबार भएको फाइनलमा नेपाललाई २–० ले पराजित गर्दै म्यानमारले प्रतियोगिताको उपाधि जितेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro