site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
डढेलो नियन्त्रणको अभ्यास

कास्कीको रुपा गाउँपालिकाको चिसापानी सामुदायिक वन समूहमा गरिएको वन डढेलो नियन्त्रण सम्बधी नमूना अभ्यास । फेकोफन कास्की र डिभिजन वन कार्यायल कास्कीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा विभिन्न समुदायिक वन समूहका ७६ उपभोक्ताको सहभागिता थियो । तस्बिर : हरिप्रसाद बास्तोला/रासस

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्