रुकुम पूर्वको भुमे गाउँपालिका–६, महतमा भण्डारण गरिएको मकै । नकुहियोस्, घुन, पुतली र किरा नलागोस् भनी यहाँका स्थानीयवासीले मकै यसरी नै थन्क्याएर राख्ने गर्छन् । तस्बिर : सर्जना कार्की/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com