site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
खुर्सार्नी खेती
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भोजपुरको रामप्रसादराई गाउँपालिका–८ का रेवतीरमण थापाले भोजपुर नगरपालिका–१२ टक्सारमा गरिरहेको व्यवसायिक खुर्सार्नी खेती । थापाले कोरियाबाट फर्केर टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेका छन् । तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्