site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
त्रिशूल जात्रा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

असार कृष्ण अष्टमी (बिहीबार)को दिन जयबागेश्वरीमा त्रिशूल जात्रा मनाइएको छ । काठको त्रिशूल स्वरूप बनाएको खटमा तीनजना बालबालिकालाई राखी जयबागेश्वरी सिफल घुमाएर पशुपतिमा लगेर सम्पन्न हुने गर्दछ । तस्बिर : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्