बाह्रखरी फोटो
काठमाडौं । एकमहिने माधव नारायण तथा श्री स्वस्थानी मेलाको अन्तिम दिन बुधबार शालीनदीमा जस्तै भक्तपुरको हनुमन्ते घाटमा पनि मानिसहरूको भीड लागेको छ ।
बर्तालुहरूले हनुमन्ते घाटको त्रिवेणी खोलामा बिहान स्नान गरी त्यहाँका नियमअनुसार कार्य गरी पूजा आराधना गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १६:२७
प्रतिक्रिया दिनुहोस्