site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गौतमको ‘रमरतिया’ प्रकाशित

काठमाडौं । वीरगंजमा रहेर कथा लेनखनमा सक्रिय स्रष्टा विनयराज गौतमको अर्को कथाकृति ‘रमरतिया’ प्रकाशित भएको छ । 

यसअघि उनको ‘नेपालको शिक्षामा राजनीतिको प्रभाव’ (शोध), ‘मृत्युको छहारीमा’ (कथा) र ‘फेरि नफर्किने ती दिनहरू’ (संस्मरण) प्रकाशित छ ।

गौतमको यस कथासंग्रहलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्