site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले सोमबार बिहानको लागि तय गरिएको आफ्नो विशाल न्यू ग्लेन रकेटको पहिलो प्रक्षेपण रद्द गरेको छ ।

मानवरहित न्यू ग्लेन मिसनले ब्लु रिङ पाथफाइन्डरलाई कक्षामा लैजाने तयारी गरेको छ । यसले ब्लू रिङ ओर्बिटल ट्रान्सफर भेहिकलका प्रमुख प्रविधिहरूको परीक्षण गर्नेछ ।

न्यू ग्लेनलाई अमेरिकी राज्य फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट बिहान १ बजे प्रक्षेपण गर्ने योजना थियो । तर ब्लू ओरिजिनले प्रक्षेपण समय धेरै पटक ढिलाइ गरेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro