काठमाडौं । काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा फोटोग्राफर किश्वर कायस्थले खिचेको मुस्ताङको दृश्यको फोटो प्रदर्शन भइरहेको छ । प्रदर्शनी जनवरी १४ (माघ २) गतेसम्म नेपाल आर्ट काउन्सिलमा हुनेछ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com